रुपन्देहीमा पाँच वर्षीय बालिकामाथि सामुहिक बलात्कार

Saturday, December 8th, 2018

रुपन्देहीमा पाँच वर्षीय बालिकामाथि सामुहिक बलात्कार भएको छ । रुपन्देहीको देवदहमा शुक्रबार सो घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सामुहिक बलात्कारमा संलग्न भएको आशंकमा ५ जनालाई पक्राउ गरिएको छ । बालिकालाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest