रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित 

Friday, May 1st, 2020

 काठमाडौंः रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ ।यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest