वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

Sunday, January 24th, 2021

काठमाडौंः प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् ।
काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग बिहे गरेका हुन् ।
मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता रहेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest