सागको समापन समारोह बुद्ध, नेपालको नक्सा ,मन्दिरर झण्डा( फोटो फिचर)

      

 काठमाण्डौ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोह भव्य रुपमा समापन भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई झकिझकाउ बन्यो ।
१ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर बुद्ध, नेपालको नक्सा र झण्डा, मन्दिरजस्ता आकृतिहरु बनाइएको थियो । आतिसबाजीसँगै ड्रोनको प्रयोगले नयाँ र आकर्षक कलाकृति प्रदर्शन गर्न सकिन्छ । यसलाई सफ्टवेयरबाट नियन्त्रण गरिने भएकोले ड्रोन प्रयोग गर्न सजिलो हुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

 

Pin It on Pinterest