सायम इन्सिच्यूटको प्रमाणपत्र बितरण

Thursday, July 12th, 2018

 

सायम इन्सिच्यूट अफ हेयर डिजाइन एण्ड व्यूटि केयरले उनन्चास र पचास ब्याचका आफ्ना बिधार्थीहरुलाई प्रमाण पत्र बितरण गरेको थियो । कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको प्रमुख आथित्यता रहेको थियो । सायमको ढोका सधै र सबै बिधार्थीहरुको लागि खुल्ला रहेको समेत बरिष्ठ व्यूटिसियन कमला श्रेष्ठले बताइन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest