सि.जी. को बहानाको शुभारम्भ

Tuesday, June 4th, 2019

 

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले यसपालिको आई सि.सि. वल्र्डकपलाई लक्षितगर्दै “बहानाको शुभराम्भ” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा तीन वर्षसम्मको वारेन्टीका साथै २८% सम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्तगर्न सक्नेछन् भने फेसवुकमा संचालित प्रिडिक्ट एण्ड विनमा सहभागि भई प्रत्येक दिनलक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् ।
यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभरमा सिमित अवधिकालागि मात्रलागु गरेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest