सौन्दर्यविद सोनी कारंजितले यसरी मनाइन जन्मदिन

Sunday, January 19th, 2020

काठमाडौंःसौन्दर्य क्षेत्रमा एउटा चर्चीत नाम हो सोनी कारंजित ,काठमाडौंको रवी भवनमा विगत लामो समयदेखी रोज शिप विकाश तालिम केन्द्र संञ्चालन गर्दै आएकी कारंजितले करिब ८,००० (आँठ हजार) दक्ष जनशक्ति उत्पादन गरेर स्वरोजगार दिन तथा सक्षम र आत्मानिर्भर बनाउन सफल भएकी छन।नेपाली सौन्दर्य क्षेत्रमा विशेष योगदान पुर्याउदै आएककी वरिष्ठ सौन्दर्यविद्ध सानी काररंजितले आफ्नो जन्मदिन आफ्नै बिध्यार्थीहरु माझ मनाएकी छिन ।

उनको जन्मदिन मनाउन विभिन्न चर्चित कलाकार, गायक गायिका, फेसन कोरियोग्राफर, लाइन्स क्लबका सदस्यहरु तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

हजारौं व्यक्तिहरुलाई स्वदेशमा आत्मनिर्भर बनाएर दक्ष जनशक्ति निर्माण गर्न सफल वरिष्ठ सौन्दर्यविद सोनी काररंजितलाइ हाम्रो तर्फबाट पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest