५ वर्षका बालकको अपहरणपछि हत्या

Sunday, October 14th, 2018

 
बारा ः बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या भएको छ ।
गत बुधबार अपहरणमा परेका बारा सिम्रौनगढ नगरपालिका ३ नयका टोलका धनेश्वर राय यादवका ६ वर्षका छोरी दीपकको शव भेटिएको हो ।
हराएको ४ दिनपछि बालकको शव गएराती नजिकैको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । अपहरण गरेको आरोपमा स्थानीय १७ वर्षका हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । उनीहरुले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest