बजार

देशैभर आजबाट फोरजी सेवा, फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण गरिदै

Wednesday, October 2nd, 2019

काठमाडौं ःनेपाल टेलिकमले महत्त्वकांक्षी फोर जीरएलटीई सेवाको नेटवर्क आजदेखि देशैभर विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवा Readmore

सौन्दर्यजन्य सामग्री आयातमा वार्षिक ६ अर्ब रुपैया खर्च

Friday, September 27th, 2019

चक्र प्रसाद पोख्रेल काठमाण्डौ ः सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करिब ६ अर्ब रुपैयाँको सामग्री आयात हुने गरेको छ । आउँदो मङ्सिर ५ देखि Readmore

अनलाइनबाट सबैलाई टिकट दिनसक्ने बससेवा डटकमको भनाई

Thursday, September 26th, 2019

 चक्र प्रसाद पोख्रेल, काठमाण्डौ – नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो सुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि Readmore

कृषि विकास बैंकबाट १ करोड ५६ लाख चोरी,बैंककै कर्मचारीको संलग्नता

Wednesday, September 25th, 2019

  -चक्र प्रसाद पोख्रेल काठमाडौं ः केहि समय अघि विभिन्न बैंकका ए.टि.एम कार्ड ह्यक गर्दैगर्दा पक्राउ परेको चिनिया टोलिको घटना सेलाउन नपाउदै फेरी कृषि विकास Readmore

    मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग 

Friday, September 20th, 2019

काठमाडौं ःमुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा Readmore

घर बहालमा बस्नेसँग मिटरमा उठेको भन्दा बढी महसुल नलिन विधुत प्राधिकरणको आग्रह

Monday, September 16th, 2019

चक्र प्रसाद पोख्रेल काठमाण्डौ : काठमाण्डौ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।प्राधिकरणद्वारा Readmore

ब्राण्डिङमा योगदान पुर्याउँदै सकियो फर्निचर एक्स्पो

Monday, September 16th, 2019

-रुकु वास्कोटा  काठमाडौ :फर्निचर तथा फर्निसिङका उत्पादनको ब्राण्डिङ गर्ने उद्धेश्यले आयोजना भएको सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सफलताका साथ सकिएको छ । विगत वर्षहरुमाभन्दा Readmore

मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्ट बीच सहकार्य

Friday, September 13th, 2019

 चक्र प्रसाद पोख्रेल, काठमाडौं ःमुक्तिनाथ विकास बैंक लि.काठमाडौं र रुपाकोट रिसोर्ट, पोखरा कास्की बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका Readmore

सि.जी. को बहानाको शुभारम्भ

Tuesday, June 4th, 2019

  नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले यसपालिको आई सि.सि. वल्र्डकपलाई लक्षितगर्दै “बहानाको शुभराम्भ” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना Readmore

मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई कारोबारको अनुमती

Thursday, April 4th, 2019

  काठमाडौँ, १९ चैत । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त Readmore

फोटो फिचर

Social

Pin It on Pinterest